Photobucket

World Cup मा पहिलो चरणका खेलहरु>>

विश्वकप फुटबल लिग म्याच


[म्याच नं. ४८] २५ जुन २०१० : स्वीट्जरल्याण्ड vs होन्डुरस
स्वीट्जरल्याण्डvs
होन्डुरसम्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
नोएल भाल्लाडारेस, होन्डुरस
स्कोररस्कोरर
[म्याच नं. ४७] २५ जुन २०१० : स्पेन vs चिली
स्पेनvs
चिलीम्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
एन्द्रेस इनिएस्टा, स्पेन
स्कोररडेभिड भिल्ला, २४
एन्द्रेस इनिएस्टा, ३७
स्कोरररोडिगो मिल्लार, ४७
[म्याच नं. ४६] २५ जुन २०१० : उत्तर कोरिया vs आइभरी कोष्ट
उत्तर कोरियाvs
आइभरी कोष्टम्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
डिडियर ड्रोग्बा, आइभरी कोष्ट
स्कोररस्कोररयाया तोउरे, १४
रोमारिक, २०
सलोमन कलाउ, ८२
[म्याच नं. ४५] २५ जुन २०१० : ब्राजिल vs पोर्चुगल
ब्राजिलvs
पोर्चुगलम्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
क्रिस्चियानो रोनाल्डो, पोर्चुगल
स्कोररस्कोरर
[म्याच नं. ४४] २४ जुन २०१० : नेदरल्याण्ड vs क्यामरुन
नेदरल्याण्डvs
क्यामरुनम्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
रोविन भान पर्सेइ, नेदरल्याण्ड
स्कोरररोविन भान पर्सेइ, ३६
क्लास जान हन्टेलार, ८३
स्कोररस्यामुएल इटो, ६५, पेनाल्टी
[म्याच नं. ४३] २४ जुन २०१० : जापान vs डेनमार्क
जापानvs
डेनमार्कम्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
केइसुके होन्डा, जापान
स्कोररकेइसुके होन्डा, १७
यासुहितो इन्डो, ३०
शिन्जी ओकाजाकी, ८७
स्कोररजोन तोमास्सन्, ८१
[म्याच नं. ४२] २४ जुन २०१० : पाराग्वे vs न्युजिल्याण्ड
पाराग्वेvs
न्युजिल्याण्डम्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
सान्ता क्रुज, पाराग्वे
स्कोररस्कोरर
[म्याच नं. ४१] २४ जुन २०१० : स्लोभाकिया vs इटाली
इटालीvs
स्लोभाकियाम्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
रोबर्ट भिट्टेक, स्लोभाकिया
स्कोररएन्तोनियो डी नताले, ८१
फावियो क्वागलियारेल्ला, ९०+२, अतिरिक्त समय
स्कोरररोबर्ट भिट्टेक, २५, ७३
कामिल कोपुनेक ८९
[म्याच नं. ४०] २३ जुन २०१० : अष्ट्रेलिया vs सर्विया
अष्ट्रेलियाvs
सर्वियाम्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
टीम काहिल, अष्ट्रेलिया
स्कोररटीम काहिल, ६९
ब्रेट होलम्यान, ७३
स्कोररमार्को प्यानटेलिच, ८४ 
[म्याच नं. ३९] २३ जुन २०१० : जर्मनी vs घाना
जर्मनीvs
घानाम्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
मेसुत ओजिल, जर्मनी
स्कोररमेसुत ओजिल, ६०स्कोरर
[म्याच नं. ३८] २३ जुन २०१० : अमेरिका vs अल्जेरिया
अमेरिकाvs
अल्जेरियाम्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
ल्यान्डन डोनोभान, अमेरिका
स्कोररल्यान्डन डोनोभान, ९०+१ अतिरिक्त समयस्कोरर
[म्याच नं. ३७] २३ जुन २०१० : इंगल्याण्ड vs स्लोभेनिया
इंगल्याण्डvs
स्लोभेनियाम्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
जर्मेइन डेफो, इंगल्याण्ड
स्कोररजर्मेइन डेफो, २३स्कोरर
[म्याच नं. ३६] २२ जुन २०१० : अर्जेन्टिना vs ग्रीस
अर्जेन्टिनाvs
ग्रीसम्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
लियोनेल मेस्सी, अर्जेन्टिना
स्कोररमार्टिन डेमिचेलिस ७७
मार्टिन पालेर्मो ८९
स्कोरर
[म्याच नं. ३४] २२ जुन २०१० : फ्रान्स vs दक्षिण अफ्रिका
फ्रान्सvs
दक्षिण अफ्रिकाम्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
क्याटलेगो फेला, दक्षिण अफ्रिका
स्कोररफ्लोरेन्ट मलाउडा, ७०स्कोररबोङ्गानी खुमालो, २०
क्याटलेगो फेला, ३७
[म्याच नं. ३५] २२ जुन २०१० : दक्षिण कोरिया vs नाइजेरिया
दक्षिण कोरियाvs
नाइजेरियाम्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
पार्क जी सुङ्ग, कोरिया
स्कोररली जुङ्ग शु, ३८
पार्क चु योङ्ग, ४९
स्कोररकालु उचे, १२
याकुबु आयेग्बेनी, ६९ पेनाल्टी,
[म्याच नं. ३३] २२ जुन २०१० : मेक्सिको vs उरुग्वे
मेक्सिकोvs
उरुग्वेम्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
लुइस स्वारेज, उरुग्वे
स्कोररस्कोररलुइस स्वारेज, ४३
[म्याच नं. ३२] २१ जुन २०१० : स्पेन vs होन्डुरस
स्पेनvs
होन्डुरसम्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
डेभिड भिल्ला, स्पेन
स्कोररडेभिड भिल्ला, १७, ५१स्कोरर
[म्याच नं. ३१] २१ जुन २०१० : चिली vs स्विट्जरल्यान्ड
चिलीvs
स्विट्जरल्यान्डम्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
मार्क गोन्जालेज, चिली
स्कोररमार्क गोन्जालेज, ७५स्कोरर
[म्याच नं. ३०] २१ जुन २०१० : उत्तर कोरिया vs पोर्चुगल
उत्तर कोरियाvs
पोर्चुगलम्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
क्रिस्चियानो रोनाल्डो, पोर्चुगल
स्कोरर
स्कोररराउल मेइरेलेस २९
सिमाओ, ५३
हृयुगो अल्मेइडा, ५६
तियागो, ६०, ८९
लियडसन्, ८१
क्रिस्चियानो रोनाल्डो, ८७
[म्याच नं. २९] २० जुन २०१० : ब्राजिल vs आइभरी कोस्ट
ब्राजिलvs
आइभरी कोस्टम्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
लुइस फावियानो, ब्राजिल
स्कोररलुइस् फाबियानो, २५, ५०
इलानो, ६२
स्कोररडिडिएर डोग्बा, ७९
[म्याच नं. २८] २० जुन २०१० : इटाली vs न्युजिल्याण्ड
इटालीvs
न्युजिल्याण्डम्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
ड्यानियल डि रोस्सी, इटाली
स्कोररभिन्सेन्ट इकुइन्टा, २९ पेनाल्टीस्कोररशेन स्मेल्ज, ७
[म्याच नं. २७] २० जुन २०१० : स्लोभाकिया vs पाराग्वे
स्लोभाकियाvs
पाराग्वेम्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
इनरिक भेरा, पाराग्वे
स्कोररस्कोररइनरिक भेरा, २७
क्रिस्टियन रिभेरोस, ८६
[म्याच नं. २६] १९ जुन २०१० : क्यामरुन vs डेनमार्क
क्यामरुनvs
डेनमार्कम्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
डानिएल एग्गेर, डेनमार्क
स्कोररस्यामुएल इटो, १०स्कोररनिकलास बेन्डनर्, ३३
डेनिस रोम्मेदाल, ६१
[म्याच नं. २४] १९ जुन २०१० : घाना vs अष्ट्रेलिया
घानाvs
अष्ट्रेलियाम्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
असामोह ज्ञान, घाना
स्कोररअसामोह ज्ञान, २५ (पेनाल्टी)स्कोररब्रेट होलम्यान, ११
[म्याच नं. २५] १९ जुन २०१० : नेदरल्यान्ड vs जापान
नेदरल्यान्डvs
जापानम्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
वेस्ले स्नाइडर, नेदरल्यान्ड
स्कोररवेस्ले स्नाइडर, ५३स्कोरर
[म्याच नं. २३] १८ जुन २०१० : इगंल्यान्ड vs अल्जेरिया
इगंल्यान्डvs
अल्जेरियाम्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
एस्ले कोल, इगंल्यान्ड
स्कोररस्कोरर
[म्याच नं. २२] १८ जुन २०१० : स्लोभेनिया vs अमेरिका
स्लोभेनियाvsअमेरिकाम्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
ल्यान्डन डोनोभान, अमेरिका
स्कोरर
भाल्टर बिरसा, १३
ज्लातान लुबियान्किक, ४२
स्कोरर
ल्यान्डन डोनोभान, ४८
माइकल ब्राडले, ८२
[म्याच नं. २१] १८ जुन २०१० : जर्मनी vs सर्विया
जर्मनीvsसर्वियाम्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजाभ्लादिमिर स्टोकोभिक, र्सर्विया
स्कोररस्कोररमिलान जोभानोभिक, ३८
[म्याच नं. २०] १७ जुन २०१० : अर्जेन्टिना vs दक्षिण कोरिया
अर्जेन्टिनाvsदक्षिण कोरियाम्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
गोन्जालो हिगुइन, अर्जेन्टिना
स्कोरर
पार्क चु योगं, १७ (आत्मघाती गोल)
गोन्जालो हिगुइन ३३, ७६, ८०
स्कोरर
ली चुङ्ग योङ्ग, ४५+१
[म्याच नं. १९] १७ जुन २०१० : ग्रीस vs नाइजेरिया
ग्रीसvsनाइजेरियाम्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
भिन्सेन्ट इनयेमा, नाइजेरिया
स्कोरर
दिमित्री साल्पिगडिस, ४४
भासिलिइस तोरोसिदिस, ७१
स्कोरर
कालु उचे, १६
ग्रीसको पहिलो बिश्वकप विजयसँगै ग्रीस र नाइजेरियाबीचको खेलमा नाइजेरियालाई २-१ ले पराजित गरेको छ । १६ औं मिनेटमा नाइजेरियाका कालु उचेले गोल गरेर अग्रता लिईरहेको नाइजेरियालाई ३३ औं मिनेटमा काइटालाईले विपक्षी खेलाडी तोरोसिदिसलाई मैदानमा लात्ती हानेकोले रेड कार्ड दिइयो ।
साल्पिनगिदिजले ४४औं मिनेटमा ग्रीसका लागि बराबरी गोल गरे। नाइजेरियाका गोलकिपर भिन्सेन्ट इनियेमाले गरेको गल्तीमा भासिलिइस तोरोसिदिसले ७१औं मिनेटमा ग्रीसका लागि अर्को गोल गरे र खेल ग्रीसको पक्षमा गयो । ग्रीसको पहिलो बिश्वकप विजय पछि ग्रीसले दोस्रो चरणमा पुग्न सक्ने आशा जीवित राखेको छ।
[म्याच नं. १८] १७ जुन २०१० : फ्रान्स vs मेक्सिको
फ्रान्सvsमेक्सिकोम्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
जेभिएर हर्नान्डेज, मेक्सिको
स्कोरर
स्कोरर
जेभिएर हर्नान्डेज, ६४
ब्लान्को, ७९, (पेनाल्टी)
सन् १९९८ को विश्वकप विजेता फ्रान्सलाई मेक्सिकोले २-० गोलअन्तरले हराएको छ। मेक्सिकोतर्फबाट जेभिएर हर्नान्डेज र ब्लान्कोले गोल गरेका हुन। ७९ मिनेटमा फ्रान्सका इरिक एबिदालले गरेको फाउलले गर्दा पाएको पेनाल्टीलाई ब्लान्कोले गोलमा परिणत गरे।
यस अघि फ्रान्स उरुग्वेसँग गोलरहित बराबरीमा रोकिएको थियो । यस हार सँगै फ्रान्स विश्वकपबाट बाहिरीने अवस्थामा पुगेको छ ।
[म्याच नं. १७] १६ जुन २०१० : दक्षिण अफ्रिका vs उरुग्वे
दक्षिण अफ्रिकाvsउरुग्वेम्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
डिएगो फोर्लान, उरुग्वे
स्कोररस्कोरर
डिएगो फोर्लान, २४, ८०(पेनाल्टी)
अल्भारो पेरेरा, ९०+५ अतिरिक्त समय
[म्याच नं. १६] १६ जुन २०१० : स्पेन vs स्वीट्जरल्याण्ड
स्पेनvsस्वीट्जरल्याण्डम्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
जेल्सन फर्नान्डेज, स्वीट्जरल्याण्ड
स्कोरर
स्कोरर
जेल्सन फर्नान्डेज, ५२
[म्याच नं. १५] १६ जुन २०१० : होन्डुरस vs चिली
होन्डुरसvsचिलीम्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
जीन विइसेज्वर, चिली
स्कोरर
स्कोरर
जीन विइसेज्वर, ३४ मिनेट
[म्याच नं. १४] १५ जुन २०१० : ब्राजिल vs उत्तर कोरिया
ब्राजिलvsउत्तर कोरियाम्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
माइकन, ब्राजिल
स्कोरर
माइकन, ५५ मिनेट
इलानो, ७२ मिनेट
स्कोरर
जि युन नाम, ८९ मिनेट
[म्याच नं. १३] १५ जुन २०१० : पोर्तुगल vs आइभोरी कोस्ट
पोर्तुगलvsआइभोरी कोस्टम्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
क्रिस्चियानो रोनाल्डो, पोर्तुगल
स्कोरर
स्कोरर
[म्याच नं. १२] १५ जुन २०१० : न्यूजिल्यान्ड vs स्लोभाकिया
न्यूजिल्यान्डvsस्लोभाकियाम्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
रोबर्ट विट्टेक, स्लोभाकिया
स्कोररविन्स्टन रेइड, ९०+३ अतिरिक्त समय
स्कोरर
रोबर्ट विट्टेक, ५०
[म्याच नं. ११] १४ जुन २०१० : इटाली vs पाराग्वे
इटालीvsपाराग्वेम्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
एन्तोलिन अलकाराज, पाराग्वे
स्कोररड्यानियल डी रोस्सी, ६३ मिनेटस्कोररएन्तोलिन अलकाराज, ३९ मिनेट
गत विश्वकप विजेता इटाली पाराग्वेसँग बराबरीमा रोकिएको छ । ३९ औं मिनेटमा पाराग्वेका डिफेन्डर एन्तोलिन अलकाराजले गोल गरेपछि पछाडी परेको डिफेन्डिग च्याम्पियन इटालीलाई ६३ औं मिनेटमा ड्यानियल डी रोस्सीको गोलले बराबरी सम्म पुरर्यायो ।
आजको म्याचमा इटालीका ७ जना खेलाडीले विश्वकप २००६ मा पनि खेलेका थिए ।
[म्याच नं. १०] १४ जुन २०१० : जापान vs क्यामरुन
जापानvsक्यामरुनम्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
केइसुके होन्डा, जापान
स्कोररकेइसुके होन्डा, ३९ मिनेटस्कोरर
जापान दक्षिण अफ्रिकामा आफ्नो समूह चरणको खेल जित्ने दोस्रो एशियाली टोली भएको छ। ३९ औं मिनेटमा केइसुके होन्डाले हानेको बलले जाली चुमेपछि जापानले क्यामरुनलाई १ ० ले हराएको हो ।
यो गोल विश्वकपमा जापानले विदेशी भूमिमा गरेको पहिलो गोल हो । यस खेलमा क्यामरुनले पछिल्लो हाफमा खेलमा र्फकन खोजे पनि जापानी रक्षापक्तिलाई चिर्न सकेन ।
[म्याच नं. ९] १४ जुन २०१० : नेदरल्यान्ड vs डेनमार्क
नेदरल्यान्डvsडेनमार्कम्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
वेस्ले स्नाइडर, नेदरल्यान्ड
स्कोरर
ड्यानियल अग्गेर, ४६ (आत्मघाती गोल)
डर्क क्युट, ८५
स्कोरर
४६ औं मिनेटमा डेनमार्कका डिफेन्डर सिमोन पाउल्सन्ले हेड गरेको बल ड्यानियल एग्गरको ढाडमा लागेर आफनै गोल पोष्टमा छिरेपछि डेनमार्क एक गोलले पछि परेको थियो । खेल सकिन केही मिनेट बाँकी रहँदा वेस्ले स्नाइडरको पासमा एल्जेरो इलियाले हानेको बल पोस्टमा लागेर र्फकदा र्डक क्युटले गोलमा परिणत गरेपछि नेदरल्यान्ड २-० ले विजयी हुन पुगेको छ ।
आजको जीतपछि नेदरल्यान्डले हालसम्म लगातार २० खेलसम्म अविजित यात्राको रेकर्ड कायम गर्न सफल भएको छ । नेदरल्यान्डले पछिल्लो पटक २००८ मा अस्टेलियासँग खेलेको खेल हारेपछि अहिले सम्म १५ जीत र ५ बराबरी खेलेको छ ।
[म्याच नं. ७] १ जुन २०१० : जर्मनी vs अष्ट्रेलिया
ger
जर्मनी
vs
aus
अष्ट्रेलिया
म्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
p
लुकास पोडोल्स्की, जर्मनी
स्कोरर
लुकास पोडोल्स्की, ८ मिनेट
मिरोस्लाव क्लोस, २६ मिनेट
थोमस म्युलेर, ६८ मिनेट
काकाउ, ७० मिनेट
स्कोरर
-
अष्ट्रेलियाको कमजोर रक्षापंतिको फाइदा उठाउदै पहिलो हाफमा लुकास पोडोल्स्की र मिरोस्लाव क्लोसको २ गोलको अग्रता लिएको जर्मनीले दोस्रो हाफमा अर्को दुइ गोल थपेपछि एशियाको प्रतिनिधित्व गर्ने अस्टेलियालाई नराम्रोसँग हराएको छ। जर्मनीको तर्फबाट दोश्रो हाफमा थोमस म्युलेर र काकाउले एक एक गोल थपेका थिए । यस अघि हेड गर्ने क्रममा क्लोसको ढाडमा आफनो घुँडा पु्रयाउँदा अष्ट्रेलियाका टिम काहिललाई ५६ र्अौ मिनेटमा रेड कार्ड देखाएपछि उनीहरु १० जनामा सीमित हुन पुगेका थिए ।
जीतपछि जर्मनी घानासँगै अंक तालिकामा समूह "डि" को शीर्ष स्थानमा रहन पुगेको छ 
[म्याच नं. ८] १ जुन २०१० : सर्विया vs घाना
eng
सर्विया
gh
घाना
म्यान आफ द म्याच
खेल नतिजा
खेल नतिजा
gyan
असामोह् ज्ञान, घाना
स्कोरर
-
स्कोरर
असामोह् ज्ञान, ८५ मिनेट पेनाल्टी
पहिलो अफ्रिकी राष्ट्रको जीत
खेल सकिन करिब ७ मिनेट बाँकी रहँदा सर्वियाका खेलाडी कुज्मानोभिकले पेनाल्टी एरियामा हृयान्ड गरेपछि  पाएको पेनाल्टीलाई घानाका फरवार्ड असामोह ज्ञानले गोलमा परिणत गरे । गोलरहित बराबरीमा टुगिने लगभग भैसकेको खेल उक्त पेनाल्टीसँगै घाना यस प्रतियोगितामा विजयी हुने पहिलो अफ्रिकी राष्ट्र हुन पुगेको छ । 
यस खेलमा घानाका मिडफिल्डर असामोह ज्ञान म्यान अफ द म्याच चुनिएका छन् । 
खेलमा सर्वियाका अलेक्सान्डर लुकोभिकले खेल सकिन १६ मिनेट जति बाँकी रहँदा डबल येल्लो कार्ड पाएर मैदान छोडनुपरेको थियो र सर्वियाका १० जनामा सीमित रहन पुगेको थियो । 
[म्याच नं. ६] १ जुन २०१० : स्लोभेनिया vs अल्जेरिया
eng
स्लोभेनिया
vs
usa
अल्जेरिया
म्यान आफ द म्याच
खेल नतिजा
खेल नतिजा
 ०
rk
रोबर्ट कोरेन, स्लोभेनिया
स्कोरर
रोबर्ट कोरेन ७९ मिनेट
स्कोरर
-
[म्याच नं. ५] १२ जुन २०१० : इगंल्याण्ड vs अमेरिका
eng
इगंल्याण्ड
vs
usa
अमेरिका
म्यान आफ द म्याच
खेल नतिजा
खेल नतिजा
th
टिम होवार्ड, अमेरिका
स्कोरर
स्टेभेन जिरार्ड ४ मिनेट
स्कोरर
क्लिन्ट डेम्पसे ४० मिनेट
[म्याच नं. ३] १२ जुन २०१० : अर्जेन्टिना vs नाइजेरिया
arg
अर्जेन्टिना
vs
nig
नाइजेरिया
म्यान आफ द म्याच
खेल नतिजा
खेल नतिजा
विनसेन्ट एनियामा, नाइजेरिया
स्कोरर
ग्राबियल हेन्ज, ६ मिनेट
स्कोरर
-
[म्याच नं. ४] १२ जुन २०१० : दक्षिण कोरिया vs ग्रीस
sk
दक्षिण कोरिया
vs
greece
ग्रीस
म्यान आफ द म्याच
खेल नतिजा
खेल नतिजा
jisungपार्क जिसुङ्ग, दक्षिण कोरिया
स्कोरर
ली जुङ्गसू , ७ मिनेट
पार्क जिसुङ्ग, ५२ मिनेट
स्कोरर
-
पहिलो विजय

  • दक्षिण कोरिया विश्वकप फुटबल २०१० को पहिलो विजयी टिम
[म्याच नं. २] - ११ जुन २०१० : फ्रान्स vs उरुग्वे
fr
फ्रान्स
vs
u
उरुग्वे
म्यान आफ द म्याच
 खेल नतिजा
खेल नतिजा
deogpforlanडिएगो फोरलान - उरुग्वे
स्कोरर
-
स्कोरर
-
१९ औं विश्वकपको पहिलो रेड कार्ड

  • प्रथम विश्वकप बिजेता उरुग्वे र फ्रान्सबीच भएको पहिलो दिनको दोस्रो खेल पनि कुनै गोल नगरी बराबरीमा टुंगियो। खेल अबधिभर फ्रान्सले धेरै गोल गर्ने अवसरहरु गुमायो। उरुग्वे र फ्रान्स दुबैले कुनै गोल गर्न नसकेपछि खेल बराबरीमा अन्त्य भएको थियो। केपटाउन स्टेडियममा भएको खेल दुबै टिमले १–१ अंक प्राप्त गरे।

  • उरुग्वेका निकोलस लोडेरियोले सोही खेलमा रेड कार्ड पाएर १९ औं विश्वकपका रेड कार्ड पाउने पहिलो खेलाडी बने।
[म्याच नं. १] - ११ जुन २०१० : दक्षिण अफ्रिका vs मेक्सिको
sf
दक्षिण अफ्रिका
vs
mex
मेक्सिको
म्यान आफ द म्याच
 खेल नतिजा
खेल नतिजा
tsh
शिफिवे टि शाबालाला - दक्षिण अफ्रिका
स्कोरर
शिफिवे टि शाबालाला '५५ औं मिनट
स्कोरर
आर मारकुज ७९' मिनट
१९ औं विश्वकपको 160 पहिलो खेल

  • विश्वकप फुटबल २०१० मा पहिलो गोल ५५ औं मिनटमा दक्षिण अफ्रिकाका खेलाडि टि शाबालालाले मेक्सिको बिरूद्धमा

  • विश्वकप फुटबल २०१० मा पहिलो पहेलो कार्ड मेक्सिकोका खेलाडि इ जुआरेजलाई दक्षिण अफ्रिका बिरूद्ध [१८'मिनट]

  • हजारौं देशवासीलाई खुशी पार्दै होम ग्राउण्डमा दक्षिण अफ्रिकाका साबालालाले मेक्सिकोबिरुद्धको खेलको ५५ औं मिनेटमा गोल गर्दै १९औं विश्वकपको पहिलो गोलकर्ता बन्दै टिमलाई अगाडि बढाएका थिए। तर खेल सकिन ११ मिनेट बाँकी रहँदा मेक्सिकोका खेलाडी मार्क्वेजले गोल फर्काएपछि १९औं विश्वकपको पहिलो खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो।
    खेलको पहिलो आधा समयमा मेक्सिकोले खूवै आक्रमक रुपमा खेल्दै दबाब कायम राख्न सफल रहेको थियो तर खेलको दोस्रो अबधिमा दक्षिण अफ्रिकाले आर्श्चयजनक रुपले मेक्सिको बिरुद्धमा दबाब दिएको थियो। अन्ततः खेल बराबरीमा टुंगियो ।